केन्द्रीय संस्करण

नेपाल एसबिआई बैंकका ग्राहकलाई सोल्टी क्राउन प्लाजामा विशेष छुट

person explore access_timeसाउन २३, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपाल एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेज बीच छुट प्रदान गर्ने बारे सम्झौता भएको छ ।

नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्डबाहक ग्राहकहरुलाई लक्षित गरि सोल्टी क्राउन प्लाजा, काठमाडौं र सोल्टी वेस्टेड प्रिमियर नेपालगञ्जमा कार्ड प्रयोग बापत १० प्रतिशतसम्म खाना र पेय पदार्थमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनाकर तथा सोल्टी इन्टरप्राइजेजका भाइस प्रेसिडेन्ट सुदर्शन चापागाईका बीच सम्पन्न भएको छ ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.