शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुरक्षित रहेर तीज मनाउन गायिका गरिमाको अनुरोध

बिहीबार, २२ साउन २०७७, १३ : १०
बिहीबार, २२ साउन २०७७

काठमाडौं । कोरोना भाइरसको जोखिमा सुरक्षित रहेर तीज मनाउन आग्रह गर्दै गायिका गरिमा ज्ञवालीले ‘सुरक्षित तीज’ बोलको गीत ल्याएकी छन् । भिडियो सहित सार्वजनिक गीतमा दयाराम पाण्डेको शब्द तथा बीबी अनुरागीको संगीत र राधा ज्ञवालीको निर्माण भएको छ । 

भिडियोमा रुबिना अधिकारी, नग्मा श्रेष्ठ, विनु शाक्य, गुरास ढकाल, विष्णु रिजाल, कविता श्रेष्ठ, एसराज गरच, दीपकराज पाठक, अन्जिता अधिकारी , उर्मिला पुडासैनी र बाल कलाकार आयुषी ढकालको अभिनय देख्न सकिन्छ । भिडियो समन अधिकारीले निर्देशन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप