भारतमा २४ घण्टामा ५६,२८२ नयाँ संक्रमित, ९०४ को मृत्यु
बिहीबार, २२ साउन २०७७, १० : १०
भारतमा पछिल्लो २४ घण्टामा ५६ हजार २ सय ८२ नयाँ संक्रमित फेला परेका छन् भने ९ सय ४ को मृत्यु भएको छ ।
भारतमा कोरोना संक्रमितको संख्या बढेर १९ लाख ६४ हजार ५ सय ३७ रहेको छ । यीमध्ये ५ लाख ९५ हजार ५ सय १ जनाको उपचार चलिरहेको छ ।
१३,२८,३३७ मानिस ठिक भएका छन् ।
४०, ६, ९९ संक्रमितको मृत्यु भएको छ ।
India reports single-day spike of 56,282 new #COVID19 cases and 904 deaths in the last 24 hours.
— ANI (@ANI) August 6, 2020
The COVID tally of the country rises to 19,64,537 including 5,95,501 active cases, 13,28,337 cured/discharged/migrated & 40,699 deaths: Ministry of Health and Family Welfare pic.twitter.com/dzBQVyDEHi
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले प्रतिनिधि परिषद् बैठकमा २ हजार ५५४ सहभागी हुने
-
सुदूरपश्चिमका प्रदेश प्रमुखको कदम असंवैधानिक : कांग्रेस
-
गण्डकीका प्रदेश प्रमुख र सरकारबाट अदालतको अवहेलना भयो : कांग्रेस
-
कोशी प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित
-
कन्सुलरका कर्मचारीलाई इजरायलभित्र हिँडडुल सीमित गर्न अमेरिकाको आग्रह
-
कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने