खोकनामा रोपाइँ जात्रा, १० तस्बिरमा हेर्नुहोस्
बुधबार, २१ साउन २०७७, १८ : ४८
काठमाडौँ । बुधबार नेवार समुदायका मानिसले रोपाईँ जात्रा मनाएका छन् । गाईजात्राको भोलिपल्ट उक्त समुदायले रोपाईँ जात्रालाई विशेष रुपमा मनाउने चलन रहेको छ ।
बुधबार ललितपुरको खोकना क्षेत्रमा विशेष झाँकीसहित रोपाईँ जात्रा मनाइएको छ । नेवा समुदायमा दिवंगत भएकाहरुको स्मरणमा विशेष रुपमा गाई जात्रा मनाइने चलन रहेको छ । सोही जात्राका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु