शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गायिका सेलिनाले यो तीजमा ह्याण्डसम् पोई खोज्ने

बुधबार, २१ साउन २०७७, १७ : ३८
बुधबार, २१ साउन २०७७

काठमाडौं । गायिका सेलिना कुँवरले यो तीजमा ह्याण्डसम् पोई खोज्ने भएकी छिन् । उनले भर्खर सार्वजनिक गरेको गीतको बोल नै ‘यो तीजमा खोज्नु छ मलाई ह्यन्ड्सम् पोइ’ रहेको छ । 

गीतको भिडियो पनि सार्वजनिक भएको छ । जसमा चर्चित नायिका अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ । 

गीतमा शब्द अर्जुन पौडेल तथा संगीत सन्तोष राजको रहेको छ । सन्तोष राजवाहकले निर्देशन गरेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप