मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी मुद्राको आजको विनिमयदर, कुन देशको कति ?

बुधबार, २१ साउन २०७७, १२ : ०३
बुधबार, २१ साउन २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा रहेको छ । 
यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ९१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६२ पैसा रहेको छ । 

यसैगरी युके पाउण्ड एकको खरिददर १५६ रुपैयाँ २ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८० पैसा रहेको छ । यसैगरी जापानी ऐन १० को खरिददर ११ रुपैयाँ २९ पैसा र बिक्रीदर ११ रुपैयाँ ३५ पैसा रहेको छ । 
यसैगरी अस्ट्रेलियन डलर ८५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८५ रुपैयाँ ८७ पैसा रहेको छ । 

यस्तै साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३२ रुपैयाँ १० पैसा रहेको छ । यस्तै युएई मुद्रा एकको खरिददर  ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको छ । 

विदेशी मुद्राको पूर्णविनिमयदर हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप