शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु

मङ्गलबार, २० साउन २०७७, १२ : ४१
मङ्गलबार, २० साउन २०७७

रुपन्देही । बुटवल उपमहानगरपालिका –२ गढिटोलस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  

लु २१ प ३८१२ नम्बरको  मोटरसाइकलले ठक्कर दिँदा गढिटोल निवासी ४५ वर्षीय  सुरेन्द्र केशरीको गए राति मृत्यु भएको हो । 

उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको ५  नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप