प्रचण्डसँगको छलफललगत्तै बालकोट पुगे ओली
सोमबार, १९ साउन २०७७, १२ : ११
१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निजी निवास बालकोट गएका छन् । बिहान बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता सकेर ओली बालकोटस्थित निजी निवास पुगेका हुन् ।
ओली किन निजी निवास गएका हुन् भन्नेबारे केही खुलेको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रम आफ्नो घर नगएको धेरै समय भएकाले आज गएको बताए ।
‘उहाँ आफ्नो घर नगएको धेरै समय भएको थियो त्यही भएर जानुभएको हो’, थापाले रातोपाटीसँग भने, ‘आफ्नो घरमा जान पनि कारण चाहिन्छ र ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण