केन्द्रीय संस्करण

आक्षेप झल्कने शब्दावलीको प्रयोगप्रति टेलिकमको असहमति

person explore access_timeसाउन १८, २०७७ chat_bubble_outline0

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आफ्नो वेबसाइटमा राखेको ‘ई–लर्निङ को प्याकेज सुविधा सम्बन्धमा’ भन्ने परिपत्रमा नेपाल टेलिकमलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति  असहमति  जनाएको छ ।  

‘कम्पनीसँगको सकारात्मक छलफल अघि बढिरहेको समयमा गैरजिम्मेवार रुपले कम्पनीलाई दोषारोपण गर्ने शब्दावलीसहितको उक्त परिपत्रप्रति कम्पनीको ध्यानाकर्षण भएको छ’, टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ – आफू अनुकूल कुनै पनि संस्थासँग सम्झौता गर्ने सङ्गठनको अधिकारप्रति नेपाल टेलिकमको विमति नरहेता पनि कम्पनीलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति कम्पनी असहमति व्यक्त गर्दछ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.