सुशान्तलाई न्याय दिलाउन अघि सरिन् अंकिता लोखंडेः निर्देशकले भने, ‘याद गर, अब उनीहरु तिम्रो पछि लाग्नेछन्’
सुशान्त सिंह राजपूतको आत्महत्याको मामिलामा उनकी पूर्व प्रेमिका अंकिता लोखंडेले खुलेर कुराकानी राखिरहेकी छिन् । उनले हरेक अन्तर्वार्तामा सुशान्त कहिले पनि डिप्रेशनको शिकार हुन नसक्ने बताउँदै उनी स–सानो कुरामा खुसी हुने बच्चा जस्तै थिए भनेर जानकारी दिइरहेकी छिन् ।
अंकिताले आफू सुशान्तको परिवारसँग भएको र सुशान्तले न्याय पाओस् भन्ने चाहना राखेर आफू अगाडि आएको बताएकी छिन्
अंकिताको बयानले खुसी भएका निर्देशक विवेक अग्निहोत्रीले ट्वीट गरे, ‘सुशान्त सिंह राजपूत साँच्चै नै डिप्रेशनमा थिएनन् । मानिसहरुले उनलाई बुझ्न गल्ती गरिरहेका छन् किनभने साधारण मानिसले सृजनशील मानिसहरुलाई बुझ्न सक्दैनन् । असाध्यै राम्रो अंकिता लोखंडे... कृपया आफ्नो ध्यान राख, अब उनीहरु तिम्रो पछि लाग्नेछन् । भगवानले तिमीलाई शक्ति प्रदान गरुन् ।’
Sushant Singh Rajput was definitely not a depressed guy. People failed to understand him because ordinary people can’t understand creative people.
— Vivek Ranjan Agnihotri (@vivekagnihotri) July 31, 2020
Well done @anky1912 Pl be careful, they will now come after you. More power to you. #AnkitaLokhande
स्मरण रहोस् गत मंगलबार पटनामा सुशान्तका पिताले रिया चक्रवर्तीमाथि मुद्दा दर्ता गरेपछि प्रहरीको एउटा टोली मुम्बईमा अनुसन्धानका लागि पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण