ad
x

उम्मेदवार नै भन्छन् : चुनाव प्रचार कि भतेर ?

person explore access_timeभदौ २७, २०७४ chat_bubble_outline0

माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यताका कारण मुलुक चुनावमय भएको छ ।

स्थानीय तह निर्वाचनअन्र्तगत असोज २ गने हुने तेस्रो चरणको निर्वाचनले प्रदेश नम्बर दुईका आठै जिल्लामा चुनावी रौनक छाएको छ । 

संविधान संशोधनको विषय टुंगो लाग्न नसक्दा नछोए पनिअहिले सबै पक्ष र दलहरु चुनावी प्रचारमा जुटेका छन् । 

नाचगानदेखि भोजभतेरसहितको चुनावी प्रचारले प्रदेश नम्बर दुइैको माहोल निकै तातेको छ ।, यो खबर आजको नगारिकमा छ । 
 




कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।