
ADVERTISEMENT
उम्मेदवार नै भन्छन् : चुनाव प्रचार कि भतेर ?
माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यताका कारण मुलुक चुनावमय भएको छ ।
स्थानीय तह निर्वाचनअन्र्तगत असोज २ गने हुने तेस्रो चरणको निर्वाचनले प्रदेश नम्बर दुईका आठै जिल्लामा चुनावी रौनक छाएको छ ।
संविधान संशोधनको विषय टुंगो लाग्न नसक्दा नछोए पनिअहिले सबै पक्ष र दलहरु चुनावी प्रचारमा जुटेका छन् ।
नाचगानदेखि भोजभतेरसहितको चुनावी प्रचारले प्रदेश नम्बर दुइैको माहोल निकै तातेको छ ।, यो खबर आजको नगारिकमा छ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ