केन्द्रीय संस्करण

छायाँकनको अन्तिम चरणमा फिल्म ‘एल हाउस’

person explore access_timeसाउन १५, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपाली कथानक फिल्म ‘एल हाउस’को छायाँकन अन्तिम चरणमा पुगेको छ । अभिनेता किशोर अतिवाडाको लेखन निर्देशन रहेको फिल्ममा शत्रुधन अन्सारी तथा राम महर्जनको निर्माण रहेको छ ।  सामाजिक विषयमा निर्माण भएको फिल्म लकडाउनको विचमा सामाजिक दुरीलाई कायम गदैँ छायाँकनमा निस्किएको थियो । 

फिल्मको प्रस्तुतकर्ता कला राईले हुन् । दिवश गुरुङको छायाँकन, देव महर्जनको द्धन्द्ध ,शिषम राईको श्रृङगार, राजन महर्जनको कोरियोग्राफी, विश्वास भण्डारीको सम्पादन रहने फिल्ममा किशोर खतिवडा, रमिला श्रेष्ठ, दीप कुलुङ, रितेश श्रेष्ठ, गोविन्द लामा, गंगा कुँवर, महेन्द्रकुमार राई, पदम सुनार, प्रवेश लिम्बु, वसन्त बर्मा लगायतको अभिनय रहनेछ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.