शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आनन्दको सन्देश मुलक गीत ‘बाच र बचाउ’

बिहीबार, १५ साउन २०७७, १२ : ३१
बिहीबार, १५ साउन २०७७

काठमाडौं – गायक आनन्द खत्रीको नयाँ गीत ‘बाच र बचाउ’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगति गायक खत्रीसँगै नरेन्द्र केसीको पनि रहेको छ ।

गीतको भिडियो पनि बनेको छ । जसमा गितारमा नरेन्द्र केसी ड्रमलमा रसिल शाक्य, बेस रबिन शाक्य लगायत देखिएका छन् । 

सन्तोष केसी, युङ थापा, परल शाक्यलगायत कलाकारको रुपमा देखिएको भिडियोको निर्देशक, सम्पादन, छायाँकन समेत विवेक शाक्यको रहेको छ । गीतले भुकम्प, कोरोना लगायत बिपतीको डटेर सामना गर्नु पर्ने देन्देश दिन खोजेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप