शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तोकिएको चुक्तापुँजी नपुर्‍याउने लघुवित्तको कार्यक्षेत्र एउटा प्रदेशमा मात्र सिमित गर्न निर्देशन

मङ्गलबार, १३ साउन २०७७, १८ : २९
मङ्गलबार, १३ साउन २०७७

काठमाडौं । तोकिएको चुक्तापुँजी नपुर्याउने लघुवित्त संस्थाको कार्यक्षेत्र एउटा प्रदेशमा मात्र सीमित गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । चुक्तापुँजी पुर्याएर राष्ट्रियस्तरमा स्तारोन्नोति भएकालाई यो नियम लागू नहुने केन्द्रीय बैंकले स्पष्ट पारेको छ । राष्ट्र बैंकले मंगलबार जारी गरेको निर्देशनमा भनिएको छ ।

‘एकभन्दा बढी प्रदेशमा समेत शाखा कार्यालय खोली कारोबार सञ्चालन गरेका लघुवित्त वित्तीय संस्थाहरुले २०७८ असारभित्र उक्त शाखा बिक्री, बन्द वा स्थानान्तरण गरी आफ्नो सम्पूर्ण कार्यक्षेत्र एउटै प्रदेशभित्र सीमित गरी सक्नुपर्ने छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप