बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

४३ वर्षीय पुरुषले क्वारेन्टिनमै गरे आत्महत्या

सोमबार, १२ साउन २०७७, १७ : २२
सोमबार, १२ साउन २०७७

काठमाडौं । बर्दियाको थाकुद्धार नरपालिका–४ का ४३ वर्षीय रामबहादुर साउदले क्वारेन्टिनमा रहैकै बेलामा आत्महत्या गरेका छन् । साउदले नगरपालिकाको नयाँ भवनमा रहेको क्वारेन्टिनमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

उनी केही दिनअघि भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बस्दै आएका थिए । साउदले क्वारेन्टिनमै रहेका बेला आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी वसन्त रजौरेले जानकारी दिए । उनको मानसिक रुपमा अस्वस्थ रहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप