सार्वजनिक यातायातः सिट रित्तै, तोकिएभन्दा चर्को भाडा
शुक्रबार, ०९ साउन २०७७, ०७ : ०८
काठमाडौं – लकडाउनपछि सञ्चालन भएका सार्वजनिक यातायातमा यात्रुको कमी देखिएको छ । कमै मात्रामा यात्रा गर्ने यात्रुसँग भने तोकिएभन्दा चर्को भाडा असुलेको पाइएको छ ।
सरकारले छोटो दूरीका सार्वजनिक सवारी साधन चलाउन अनुमति दिएसँगै बस व्यवसायीले बस सञ्चालन गर्न थालेका हुन् ।
काठमाडौंका विभिन्न रुटमा बस सञ्चालन भए पनि यात्रुको अभावमा बसका सिटहरु भने रित्तै जस्तो देखिने गरेका छन् ।
लकडाउन अगाडि र लकडाउनको समयमा पनि काठमाडौं उपत्यकाबाट लाखौं मानिस बाहिर गएको र उनीहरु उपत्यका फर्कन नपाएपछि बसमा यात्रा गर्नेहरुको कमी देखिएको हो । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास