धादिङको जवाङ खोलाको ढुङ्गाखानीमा ठूलो पहिरो खस्यो (फोटोफिचर)
मङ्गलबार, ०६ साउन २०७७, १५ : १९
काठमाडौँ । लगातारको अविरल वर्षाका कारण धादिङको बेलिघाट रोराङ गाउँपालिकास्थित जवाङ खोलाको ढुङ्गाखानीमा आएको बाढीपहिरोले सातवटा टिप्पर पुरेको छ ।
स्थानीय दान बहादुर गुरुङका अनुसार बाढीको कारण टिप्परसँगै पार्किङ गरिराखेको पाँवटा एक्साभेटर पनि पुरिएको छ । यद्यपी मानवीय क्षति भने भएको छैन ।
त्यस्तै पहिरोका कारण जवाङ खोला नजिकै रहेका तीनवटा घरमा क्षति पुगेको प्र्रहरीले जनाएको छ ।

त्यस्तै राजधानी प्रवेश गर्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लाको सिमानामा रहेको मौवाखोलाको पुल सोमबार बाढीले बगाएको छ । पुल बाढीले वगाएपछि पश्चिम नेपालबाट राजधानी आउने नाका समेत वन्द हुन पुगेको छ ।
मौवाखोलाको बाढीले धादिङ र चितवन दुवै तर्फका ५ वटा घर समेत बगाएको छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण