तनहुँको घाँसीकुवामा सडक पुरै भासियो, यातायात अवरुद्ध
मङ्गलबार, ०६ साउन २०७७, १२ : १६
काठमाडौँ । पोखरा–खैरेनी आवतजावत हुने तनहुँको बन्दीपुर गाउँपालिका–१ घाँसीकुवा नहाला सडकमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक भासिएसँगै कुनै पनि सवारी सधान चलेको छैन ।
मंगलबार बिहान ८ बजेतिर सडकको पक्की भाग पुरै भासिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह थापाले रातोपाटीलाई जानकारी दिए ।
हाल उक्त स्थानमा अर्को नयाँ ट्रयाक खोलेर बाटो सञ्चालनमा ल्याउने तयारी भइरहेको समेत उनले बताए । यद्यपी पहिरोले कुनै क्षति भने भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण