नवलपरासीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु
मङ्गलबार, ०६ साउन २०७७, ११ : १६
काठमाडौं – नवलपरासी (सुस्ता पूर्व)को बुर्लिङटार गाउँपालिकामा पहिरोले पुरिएर २ जनाको ज्यान गएको छ ।
गएराति आएको पहिरोमा पुरिएर बुर्लिङटार–२ का शेरबहादुर नेपाली र खिनीमाया नेपालीको मृत्यु भएको नवलपरासी (सुस्ता पुर्व)का एसपी दिपक रेग्मीले जानकारी दिए ।
मृतक दम्पती बस्ने घर पहिरोले पुरेको छ । सुतिरहेको बेला आएको पहिरोले पुर्दा उनीहरुको मृत्यु भएको र विहान दम्पती शव निकालिएको एसपी रेग्मीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण