बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतमा आइतबार मात्रै ४० हजार बढी संक्रमितको पहिचान

सोमबार, ०५ साउन २०७७, १० : ३७
सोमबार, ०५ साउन २०७७

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ४० हजार ४ सय २५ व्यक्तिमा कोरोना संक्रमण देखिएको छ भने ६ सय ८१ को मृत्यु भएको छ । यसका साथै भारतमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार ४२ पुगेको छ ।

 भारतमा कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या २७ हजार ४ सय ९७ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म कोरोनाका ७ लाख ८७ संक्रमित निको भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप