शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर

शुक्रबार, ०२ साउन २०७७, ०८ : ४५
शुक्रबार, ०२ साउन २०७७

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबार (साउन २) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ०१ पैसा र बिक्रीदर १२० रुपैयाँ ६१ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यसैगरी, पाउण्ड एकको खरिददर १५० रुपैयाँ ४६ पैसा र बिक्रीदर १५१ रुपैयाँ २१ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १० पैसा र बिक्रीदर २८ रुपैयाँ २४ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३३ रुपैयाँ १२ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८४  पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

 

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप