केन्द्रीय संस्करण

आर्थिक वर्षको पहिलो दिन सेयरबजारमा चमक, अर्ब बढीको कारोबार

person explore access_timeसाउन १, २०७७ chat_bubble_outline0

नेप्से सूचक बिहीबार ३२.७७ अंकले बढेर १३९४.७७ विन्दुमा आइपुगेको छ । नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा चमक देखिएको छ ।  आज १८० कम्पनीको १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

२९ लाख १४ हजार ५१८ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएका सबै समूहका उपसूचकहरु बढेका छन् । विशेषगरी वाणिज्य बैंक र विकास बैंक समूहको सूचक चम्किंदा समग्र बजारमा रौनक देखिएको हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.