शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विप्वल नेतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज पक्राउ

बुधबार, ३१ असार २०७७, १४ : ३०
बुधबार, ३१ असार २०७७

धनगढी । नेत्रविक्रम चन्द विप्लव नेृतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुनलाई  धनगढी उपमहानगरपालिका–७ बेली गाउँबाट प्रहरीले आज पक्राउ गरेको छ । 

उनीसँगै सङ्गीता धामी नाम गरेकी महिलालाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप