बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आजको विनिमयदर : बढ्दै डलरको मूल्य

बुधबार, ३१ असार २०७७, ०८ : १५
बुधबार, ३१ असार २०७७

नेपाल राष्ट्र बैङ्कले बुधबार (असार ३१) गते जारी गरेको विनिमय दर अनुसार मंगलबारको तुलनामा अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि भएको छ ।

अमेरिकी डलर एकको खरिददर १२०.३७ रुपैयाँ रहेको छ भने बिक्रीदर १२०.९७ रुपैयाँ रहेको छ । यता, युरोको खरिद दर १३६.८१ रुपैयाँ रहेको छ भने बिक्रीदर १३७.४९ रुपैयाँ रहेको छ ।

बेलायतको पाउन्ड स्टर्लिङको बिक्री दर १५०.६९ रहँदा बिक्री दर १५१.४४ रुपैयाँ रहेको छ । कुवेती दिनारको खरिद दर ३९१.३३ रुपैयाँ रहेको छ भने बिक्री दर ३९३.२८ रुपैयाँ रहेको छ । बहराइनको दिनारको खरिद दर ३१९.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ३२०.८४ रुपैयाँ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप