मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीका १४ डिआईजीको सरुवा (सूचीसहित)

१७ एसएसपीको पनि सरुवा
मङ्गलबार, ३० असार २०७७, १९ : ४३
मङ्गलबार, ३० असार २०७७

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका १४ प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ ।  गृहमन्त्रालयको मंगलबारको निर्णयअनुसार डीआईजीहरुको सरुवा भएको हो । यस्तै १७ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरुको पनि सरुवा भएको छ ।

साउन १ गतेदेखि लागू हुने गरि गृहले मंगलवार १४ जना डीआईजी र १७ जना एसएसपीको सरुवा निकालेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालयका डीआईजी चन्द्र प्रकाश गौतमको कार्य तथा सुरक्षा विभागमा सरुवा भएको छ । यस्तै डीआईजी कृष्णभक्त बम्हचार्यलाई २ नम्बर प्रदेशमा सरुवा गरिएको छ ।

हेर्नुहोस् डीआईजीहरु को कहाँ सरुवा भए ?

हेर्नुहोस् एसएसपीहरु को कहाँ सरुवा भए ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप