शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘कति माया’ मा नाजिर र सुशीलाको रोमान्स

मङ्गलबार, ३० असार २०७७, १२ : ३८
मङ्गलबार, ३० असार २०७७

काठमाडौं । वरिष्ठ गीतकार अम्बिका गुरुङको ‘कति माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक सुमन के.सी. र गायिका प्रबिशा अधिकारीको स्वर रहेको छ ।

बसन्त सापकोटाको संगीत रहेको गीतको भिडियोमा अभिनेता  नाजिर हुसेन र मोडल सुशिला थापाको रोमान्स देख्न सकिन्छ । 

भिडियो सान थापाले निर्देशन गरेका हुन् । जसमा छायाँकन बुद्ध थापा र सम्पादन सुप्रिम पराजुलीको रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप