बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

'सक्छौ रोजगार देऊ, सक्देनौँ कोरिया पठाइदेऊ', १० फोटोमा हेर्नुस्

मङ्गलबार, ३० असार २०७७, १२ : २१
मङ्गलबार, ३० असार २०७७

काठमाडौं । इपीएस परीक्षामा पास भएर पनि कोरिया जान नपाएका युवाहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । मंगलबार बिहान प्लेकार्डसहित माइतीघरमा प्रदर्शन गर्दै उनीहरुले सरकारलाई दवाव दिएका हुन् । 

उनीहरुले ‘सक्छौ रोजगार देऊ, सक्देनौँ कोरिया पठाइदेऊ, सरकार पसिना बेच्न जान्छौँ भनेका हौँ पहिचान होइन’ जस्ता प्लेकार्डसहति प्रदर्शन गरेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप