बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

मङ्गलबार, ३० असार २०७७, ०८ : ५०
मङ्गलबार, ३० असार २०७७

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार (असार ३०) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ०१ पैसा र बिक्रीदर १२० रुपैयाँ ६१ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १३५ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यसैगरी, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ २५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १४ पैसा र बिक्रीदर २८ रुपैयाँ २८ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३३ रुपैयाँ १३ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८४  पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप