भुलेर पनि रातमा खानुहुँदैन दही, हुनसक्छन् यस्ता स्वास्थ्य समस्या
एजेन्सी – सामान्यताः मानिसहरु गर्मीको समयमा धेरै दही खाने गर्छन् । दही खान मन पराउने मानिसहरु रातमा पनि दही खाने गर्छन् । तर, कमैलाई मात्र थाहा छ, रातको समयमा दही खानु स्वास्थ्यलाई हानिकारक हुनसक्छ । दहीले शरीरमा विपरित गतिविधिहरु गराउँछ । जसले शरीरमा गलत प्रभाव पार्दछ ।
रातमा दही खानुका नोक्सानहरुः
बान्ता
रातिमा दही खाँनु पाचन प्रक्रियाविरुद्ध हुनसक्छ । जसले गर्दा रातिमा बान्ता पनि हुनसक्छ ।
शरिरमा म्युकस बन्न सक्छ
रातिको समयमा दही खाँदा शरीरमा म्युकसको माधामा वृद्धि हुन्छ । जसले गर्दा खोकी र चिसो लाग्दा ज्वरो समेत आउँन सक्छ ।
डन्डिफोर
यदि दही दुई हप्ताभरी नियमित रुपमा खाँदा अनुहारमा डन्डिफोर आउँन सक्छ । त्यसैले रातमा दही खाँदा विचार गर्नुपर्छ ।
तौल बढ्न सक्छ
रातमा दही खाँदा तौल बढ्न सक्छ । साथै, दही खाँदा कब्जियत पनि हुनसक्छ ।
जोर्नी दुख्ने समस्या
जो व्यक्तिमा जोर्नी दुख्ने समस्या हुनसक्छ । त्यसैले रातिमा दही खानुहुँदैन । रातिमा दही धेरै खाँदा जोर्नीको समस्या हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूराजनीतिको भूमरीमा बीआरआई परियोजना
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन