महतो समूहको प्रवेश पश्चात माथि उठ्यो नेको इन्स्योरेन्स, दुई अर्व बीमाशुल्क आर्जन गर्न सफल
काठमाडौं– नेको इन्स्योरेन्सले आ.ब. २०७६।०७७ मा दुई अर्व बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
निर्जिवन बीमा बजारमा २५ वर्षअघि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक लगायतका प्रवर्धकहरुद्वारा स्थापित नेको इन्स्योरेन्स स्थापना भएको थियो ।
केही वर्षअघि यस कम्पनीको प्रर्वद्धकमा महतो समूहको प्रवेश पश्चात अझ गतिशिल रुपमा सेवा प्रदान गर्दै केहि वर्ष भित्रैमा देशको प्रमुख बीमा कम्पनीहरु मध्येको एक बीमा कम्पनीको रुपमा स्थापित भै ग्राहकहरुको सेवामा समर्पित भै सेवा प्रदान गरी रहेको छ ।
नयाँ ब्यवस्थापनको प्रवेश पश्चात यस कम्पनीले विगत ६ बर्षदेखि ग्राहकको विश्वास जित्दै क्रमशः हरेक बर्ष उल्लेखनीय रुपमा ब्यवसाय बृद्धि गर्दै आएको छ ।
कम्पनीका ग्राहकको विश्वास स्वरुप कोरोना महामारीको यस समयमा पनि आ.ब. २०७६।०७७ को हालसम्ममा दुई अर्व बीमाशुल्क आर्जन गर्न कम्पनी सफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाएका दुरजङ
-
बागमतीका ५ सहकारी ‘समस्याग्रस्त’ घोषित, कसको दायित्वमा कति रकम ?
-
प्रयागराज महाकुम्भमेला : धार्मिक पर्यटन प्रवर्द्धन गर्न उपयोगी
-
बाँकेमा भेटिए बीस प्रजातिका चरा
-
रुसी राष्ट्रपतिलाई ट्रम्पको चेतावनी-युक्रेन युद्ध समाप्त गर्ने कि आर्थिक दण्ड भोग्ने ?
-
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, यी स्थानमा वर्षा र हिमपातको सम्भावना