महतो समूहको प्रवेश पश्चात माथि उठ्यो नेको इन्स्योरेन्स, दुई अर्व बीमाशुल्क आर्जन गर्न सफल

काठमाडौं– नेको इन्स्योरेन्सले आ.ब. २०७६।०७७ मा दुई अर्व बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
निर्जिवन बीमा बजारमा २५ वर्षअघि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक लगायतका प्रवर्धकहरुद्वारा स्थापित नेको इन्स्योरेन्स स्थापना भएको थियो ।
केही वर्षअघि यस कम्पनीको प्रर्वद्धकमा महतो समूहको प्रवेश पश्चात अझ गतिशिल रुपमा सेवा प्रदान गर्दै केहि वर्ष भित्रैमा देशको प्रमुख बीमा कम्पनीहरु मध्येको एक बीमा कम्पनीको रुपमा स्थापित भै ग्राहकहरुको सेवामा समर्पित भै सेवा प्रदान गरी रहेको छ ।
नयाँ ब्यवस्थापनको प्रवेश पश्चात यस कम्पनीले विगत ६ बर्षदेखि ग्राहकको विश्वास जित्दै क्रमशः हरेक बर्ष उल्लेखनीय रुपमा ब्यवसाय बृद्धि गर्दै आएको छ ।
कम्पनीका ग्राहकको विश्वास स्वरुप कोरोना महामारीको यस समयमा पनि आ.ब. २०७६।०७७ को हालसम्ममा दुई अर्व बीमाशुल्क आर्जन गर्न कम्पनी सफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ