यस्तो छ आजको अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर
आइतबार, २८ असार २०७७, १३ : ०३
काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबार (असार २८) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ०३ पैसा र बिक्रीदर १२० रुपैयाँ ६३ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३६ रुपैयाँ २१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ १३ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १३ पैसा र बिक्रीदर २८ रुपैयाँ २७ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३३ रुपैयाँ १३ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८४ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको छ : अध्यक्ष दाहाल
-
बंगलादेश विद्युत् निर्यात नेपालका लागि कोसेढुंगा : मन्त्री खड्का
-
सुमन सायमिसहित ४ जना पक्राउ
-
५ वर्षीय प्रतिनिधि सभाको कार्यकालमा बनाउने कानुनको अवस्था सुखद छैन : गृहमन्त्री लेखक
-
राज्यमन्त्रीलाई विश्वप्रकाशको प्रश्न : तपाईंको कम्पनी कालोसूचीमा परेको विषय के हो ?
-
सम्पर्कविहीन भनेर सूचना निकालिएका ठेकेदार तथा राज्यमन्त्रीको कम्पनीका कारण १५ सडक अलपत्र