शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मानसिक रोगी महिला बलात्कार गरेको आरोपमा १ जना पक्राउ

शनिबार, २७ असार २०७७, १५ : ५५
शनिबार, २७ असार २०७७

जनकपुर । धनुषामा एक महिलालाई बलात्कार गरेको आरोपमा  १ जना पक्राउ परेका छन् । धनुषाको विदेह नगरपालिका वडा नम्बर ४ स्थित  तीनकौरियामा एक मानसिक रोगी समेत रहेकी ३५ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा भागवती मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

शनिवार बिहान  करिब ३ बजे दुर्गा मन्दिरमा सुतिरहेकी  मानसिक रोगी महिलामाथि  शहिदनगरपालिका वडा नम्बर ६ बस्ने रामवृक्ष मण्डलका ३० वर्षीय छोरा भागवती मण्डलले बलात्कार गरेको प्रहरीको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप