मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

टिकापुरबाट लागुऔषधसहित ३ जना पक्राउ

शुक्रबार, २६ असार २०७७, २२ : ३१
शुक्रबार, २६ असार २०७७

कैलाली । कैलालीको टीकापुर नगरपालिका वडा नं १ बाट लागुऔषध र ६ लाखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसूदन न्यौपानेले पक्राउ परेका दुई जनाका साथबाट ३ दशमलव ७ मिलिग्राम ब्राउन  सुगर, नगद र  एउटा डिजिटल तराजु बरामद गरिएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप