बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चिरञ्जीवीको ‘बदमास’मा सोनिकाको ठुम्का

शुक्रबार, २६ असार २०७७, १७ : १३
शुक्रबार, २६ असार २०७७

काठमाडौं । युवा गायक तथा संगीतकार चिरञ्जीवी भण्डारीको नयाँ गीत ‘बदमास’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ  ।  भीम बिसीको संगीत रहेको गीतमा शब्द विक्रम सुन्दासको छ । गीतमा पुष्पकर सुनुवारले संगीत संयोजन गरेका छन् ।

गीतको भिडियो दिलिप ओखेडाले निर्देशन गरेका हुन् । नृत्य समेत उनकै रहेको भिडियोमा मोडल सोनिका रोकाया तथा दिपेन्द्र सोनाम रहेका छन् ।  उत्सव दाहालद्वारा छायाँंकन गरिएको उक्त गीतको भिडियोमा विष्णु खड्काको सम्पादन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप