शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘कर्णाली  विनियोजन विद्येयक २०७७’ पारित

बुधबार, २४ असार २०७७, २२ : ३२
बुधबार, २४ असार २०७७

सुर्खेत । कर्णाली प्रदेशसभा बैठकले ‘कर्णाली  विनियोजन विद्येयक २०७७’ पारित गरेको छ । बुधबार बसेको कर्णाली प्रदेशसभा बैठकले उक्त विद्येयक पारित गरेको हो ।

सभामा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सभासमक्ष उक्त विद्येयक पारितका लागि प्रस्ताव गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप