केन्द्रीय संस्करण

‘कर्णाली  विनियोजन विद्येयक २०७७’ पारित

person explore access_timeअसार २४, २०७७ chat_bubble_outline0

सुर्खेत । कर्णाली प्रदेशसभा बैठकले ‘कर्णाली  विनियोजन विद्येयक २०७७’ पारित गरेको छ । बुधबार बसेको कर्णाली प्रदेशसभा बैठकले उक्त विद्येयक पारित गरेको हो ।

सभामा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सभासमक्ष उक्त विद्येयक पारितका लागि प्रस्ताव गरेका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.