शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देवी र कस्तुपको तीज गीत ‘डाली लरक्कै’

मङ्गलबार, २३ असार २०७७, १४ : ०२
मङ्गलबार, २३ असार २०७७

काठमाडौं । लोक गायकगायिका देवी घर्ती मगर र कस्तुप पन्तको स्वर रहेको तीज गीत ‘डाली लरक्कै’ सार्वजनिक भएको छ । महिलाहरुको महानचाड तिजलाई
लक्षित गरेर गीत बनाइएको हो ।
 
गायक पन्तकै शब्द तथा संगीत रहेको गीतको भिडियो समेत बनेको छ । जसमा बेगम नेपाली, रुबिना अधिकारी, मनोहर अधिकारी, अनिता गिरीलगायतको अभिनय देख्न सकिन्छ ।

मौसम हिमालको निर्देशन रहेको भिडियोमा दीपक गिरीको छायाँकन र अम्रित चापागाइको सम्पादन रहेकोछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप