शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आजको विदेशी मुद्राको विनिमयदर

मङ्गलबार, २३ असार २०७७, ०७ : ४७
मङ्गलबार, २३ असार २०७७

नेपाल राष्ट्र बैंकले मंगलबार (असार २३) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७८ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यसैगरी, पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ९० पैसा र बिक्रीदर १४९ रुपैयाँ ६५ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २८ रुपैयाँ रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९० पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६१ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप