बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पुनद्वारा विप्लव समूह परित्याग

सोमबार, २२ असार २०७७, २३ : ४२
सोमबार, २२ असार २०७७

रुकुम । रुकुम (पूर्व) मा नेत्र विक्रम चन्द विप्लव  समूहका एक नेताले समूह परित्यागको घोषणा गरेका छन् ।

सिस्ने गाउँपालिका–८ का ३८ वर्षीय जिल्ला सेक्रेटरी भनिने देवीलाल पुनले आज जिल्ला प्रशासन कार्यालयमा पुगेर पार्टी त्यागको घोषणा गरेका हुन् ।

स्वेच्छिक रुपले समूह परित्याग गर्दै अब स्वतन्त्र हिसाबले व्यवसायमा लाग्ने पुनले प्रतिबद्धता जनाउनुभएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप