केन्द्रीय संस्करण

‘नमाग मसँग माया’मा सरिता र भूपेन्द्रको प्रेम

person explore access_timeअसार २२, २०७७ chat_bubble_outline0

काठमाडौं । गायक तथा संगीतकार सुवर्णकुमार श्रेष्ठको नयाँ गजल गीत ‘नमाग मसँग माया..’ सार्वजनिक भएको छ । गीतको भिडियो पनि बनेको छ । जसमा रमेश चन्द सोडारी, भूपेन्द्र कुमार खड्का र सरिता भारतीको त्रिकोणात्मक प्रेम देखाइएको छ । 

पत्रकार डब्बुु क्षत्रीको निर्देशन रहेको भिडियोमा आफ्नी श्रीमती तथा प्रेमिकालाई सानो कुरामा शंका गर्दा घरनै बर्बाद हुने र सम्बन्ध बिग्रने कथा प्रस्तुत गरिएको छ ।  मोहनिस श्रेष्ठको छायाँकन र डब्बु क्षेत्रीकै सम्पादन रहेको भिडियो काजल क्रियसनकी फेशन डिजाईन काजल शर्माले निर्माण गरेकी हुन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.