सुनितामी परियारको तीज गीत सार्वजनिक
आइतबार, २१ असार २०७७, १७ : ४५
अस्ट्रेलिया । गायिका सुनितातामी परियारको ‘कहाँ बसायो बाबरी’ बोलको तीज गीत सार्वजनिक भएको छ। गायिका सुनितातामि परियार र खुमन अधिकारीको स्वर रहेको तीज गीत सार्वजनिक भएको हो ।
गीतमा रविन लामिछानेको शब्द रचना, विष्णुमाया परियारको लय संकलन र सुदिप सागरको एरेन्ज रहेको छ । नेपाली हिन्दू महिलाहरूको चाड तीज नजिकिँदै गर्दा बजारमा थुप्रै तिजका गीतहरू सार्वजनिक हुँदैछन् ।
पुरा गीत हेर्नको लागिको भिडियो हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसी फोरमदेखि जसपासम्म : सात पटक फुट, उपेन्द्र यादव ‘अबुझ’
-
वर्षापछि वायु प्रदूषण घट्दै
-
अब अतिरिक्त हुलाक रहँदैनन् : मन्त्री शर्मा
-
खराब नियत राखी ‘बचत अपचलन’ गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्न नेफ्स्कूनको माग
-
बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता तान्दै राष्ट्र बैंक
-
‘बैंकहरुले जस्तै सहकारीले पनि मार्गदर्शन पालना गर्नुको विकल्प छैन’