शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाघको छाला र हड्डीसहित पक्राउ

शनिबार, २० असार २०७७, १८ : ४२
शनिबार, २० असार २०७७

बाँकेमा बाघको छाला र हड्डीसहित आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रदेश नं ५ को प्रहरी ब्युरो टोलीले राप्तीसोनारी गाउँपालिका—१ का नवराज घर्तीलाई  बाघको छाला एक थान र  हड्डी ११ किलोसहित पक्राउ गरेको हो । 

यसैबीच बाँके प्रहरीले जाँचका क्रममा  २५ वर्षीय भारतीय मुमताजअहमद सिद्धिकीबाट २४ ग्राम ब्राउन सुगर बरामद गरिएको जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप