बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेनाको प्रवक्तामा पौडेल

शनिबार, २० असार २०७७, १० : ०२
शनिबार, २० असार २०७७

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी सन्तोषबल्लभ पौडेलले पाएका छन्।

सैनिक मुख्यालयस्थित १५ बाहिनीपति रहेका सहायक रथी पौडेललाई नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी दिएको हो ।

हालका प्रवक्ता विज्ञानदेव पाण्डेले सहायक रथी पौडेललाई प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गरिसकेका छन् । 

सहायक रथी पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप