शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखामा कोरोना संक्रमितको मृत्यु

शनिबार, २० असार २०७७, ०८ : २१
शनिबार, २० असार २०७७

पोखरा – गोरखामा कोरोना संक्रमित पुरुषको ज्यान गएको छ । 

गए राति दश बजे आइसोलेसन वार्डमा सारिएका उनको बिहान ५ बजेर ५ मिनेट जाँदा मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।

पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षिय पुरुष निमोनियया र डाइबेटिजका दिर्घरोगी भएको अस्पतालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप