बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्जयको ‘घर बिगारा-२’ सार्वजनिक

शुक्रबार, १९ असार २०७७, १२ : ४६
शुक्रबार, १९ असार २०७७

काठमाडौं । सञ्जय श्रीपालको स्वरमा रहेको गीत ‘घर बिगारा–२’ सार्वजनिक भएको छ । सञ्जयकै शब्द तथा लय रहेको गीत भिडियोसहित सार्वजनिक भएको हो ।

भिडियोमा सञ्जय कुशल सुनार,पुष्पा रसाइली, प्रेम सिंह र चम्पादेवीलगायतको अभिनय रहेको छ । धन कमाउन श्रीमान् विदेश गएको बेला श्रीमतीले घात गरेको विषयमा गीतमा समेटिएको छ । 

भिडियोमा रामु विरहीको छायाँकन तथा मनोज कार्कीको सम्पादन र सञ्जय श्रीपालीको निर्देशन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप