केन्द्रीय संस्करण

सञ्जयको ‘घर बिगारा-२’ सार्वजनिक

person explore access_timeअसार १९, २०७७ chat_bubble_outline0

काठमाडौं । सञ्जय श्रीपालको स्वरमा रहेको गीत ‘घर बिगारा–२’ सार्वजनिक भएको छ । सञ्जयकै शब्द तथा लय रहेको गीत भिडियोसहित सार्वजनिक भएको हो ।

भिडियोमा सञ्जय कुशल सुनार,पुष्पा रसाइली, प्रेम सिंह र चम्पादेवीलगायतको अभिनय रहेको छ । धन कमाउन श्रीमान् विदेश गएको बेला श्रीमतीले घात गरेको विषयमा गीतमा समेटिएको छ । 

भिडियोमा रामु विरहीको छायाँकन तथा मनोज कार्कीको सम्पादन र सञ्जय श्रीपालीको निर्देशन रहेको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.