शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोना भाइरस महामारीका लागि ट्रम्पको पुनः चीनमाथि निशाना

शुक्रबार, १९ असार २०७७, ०७ : ०९
शुक्रबार, १९ असार २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड–१९ को विषयमा एकपटक पुनः चीनमाथि निशाना साँधेका छन् । अमेरिकी राष्ट्रपतिले यसलाई ‘चिनियाँ महामारी’ भनेका छन् ।

उनले भने, ‘यो फैलन हुँदैनथ्यो तर उनीहरुले यस्तो हुन दिए । हामीले नयाँ व्यापारिक सम्झौतामा हस्ताक्षर गरेका थियौं र त्यसको मसी पनि सुक्न नपाउँदै यसले ढोका ढक्ढकायो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप