मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं र बारामा गरी दुई जना मृतावस्थामा फेला

बिहीबार, १८ असार २०७७, १२ : १५
बिहीबार, १८ असार २०७७

काठमाडौं – काठमाडौं महानगरपालिका–८ पशुपति आर्यघाट नजिक सेतो पाटीमा हाल नाम, थर,वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी, बाराको फेटा गाउँपालिका–७ कुकुर भुक्का टोलस्थित रहेको सार्वजनिक ईनारको पानीभित्र सोही गाउँपालिका–७ बस्ने ७५ वर्षीया बलकेसिया देवी पटेल बुधबार दिउँसो मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप