केन्द्रीय संस्करण

सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेकर, ४० मिनेटका लागि कारोबार बन्द

person explore access_timeअसार १८, २०७७ chat_bubble_outline0

सेयर बजारमा दोस्रोपटक पनि कारोबार खुलेको ४ मिनेटमै नकारात्मक सर्किट ब्रेकर लागेको छ । 

बजार ५ प्रतिशतले  घटेपछि नेप्सेले  ४० मिनेटका लागि सेयर कारोबार बन्द  गरेको छ ।

यसअघि बजार खुलेको २३ मिनेटमा पहिलो नकारात्मक सर्किट लागेको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.