शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

बिहीबार, १८ असार २०७७, ११ : ५०
बिहीबार, १८ असार २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भट्न शीतल निवास पुगेका छन् । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । 

शीतल निवासले राष्ट्रपति र प्रधानमन्त्रीबीचको यो नियमित भएको जनायो । 

आजै मध्यान्ह १२ बजेपछिका लागि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आजको बैठकले चालु वर्षे अधिवेशन बन्द गर्ने निर्णय गर्ने बुझिएको छ । 

त्यस्तै केही विधेयकहरुका बारेमा समेत छलफल हुन लागेको   स्रोतले बताएको छ । गत वैशाख २६ गतेबाट वर्षे अधिवेशन सुरु भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप