शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठक आह्वान

बिहीबार, १८ असार २०७७, ११ : ०७
बिहीबार, १८ असार २०७७

काठमाडौं । आज आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बस्ने भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १२ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार आजको बैठक चालु वर्षे अधिवेशन बन्द गर्ने निर्णय गर्ने बुझिएको छ । 

त्यस्तै केही विधेयकहरुका बारेमा समेत छलफल हुन लागेको   स्रोतले बताएको छ । गत वैशाख २६ गतेबाट वर्षे अधिवेशन सुरु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप