केन्द्रीय संस्करण

भदौबाट फ्लोरमा ‘दानराज’

person explore access_timeअसार १७, २०७७ chat_bubble_outline0

काठमाडौं । डिएस डिजिटल सिनेमाको ब्यानरमा फिल्म ‘दानराज’ बन्ने भएको छ । शंकर अधिकारी घायलको प्रस्तुति रहने फिल्मले समाजभित्रको आपराधिक घटनाको विषयवस्तु बनाएको छ ।

आगामी भदौबाट छायाँकन हुने फिल्मका निर्माता शत्रुधन अन्सारी हुन् । फिल्ममा दानराज चौंलागाई, रेश्मा घिमिरे र सविन केसी, सागर गुरु चौलागाई, रवि खड्का, करुणा श्रेष्ठ लगायतको अभिनय रहनेछ ।

देव महर्जनको द्वन्द, सन्दिप भुजेल र राम केसीको नृत्य, सुरेश अधिकारी, बाबुल गिरी र मिलन तिमिल्सिनाको संगीत फिल्ममा रहनेछ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.